महाकवि देवकोटाको साहित्यिक योगदानबारे चर्चा
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको साहित्यिक योगदानको चर्चा एवं कवि गोष्ठीलगायतका कार्यक्रम गरिएका छन् । साहित्यिक पत्रकार सङ्घ र कमलपोखरी छठ पूजा समाजको संयुक्त आयोजनामा...