जितगढीमा अंग्रेजलाई पराजित गर्ने १३ योद्धाको सालिक स्थापना
काठमाडौँ । अंग्रेजसँग लडेर विजय प्राप्त गरेको रुपन्देहीको बुटवलस्थित जितगढीमा वीर योद्धाहरूको सालिक स्थापना गरिएको छ । सन् १८१४ देखि १८१६ सम्म जितगढी किल्लामा भएको युद्धमा जित हासिल गरेर नेपालले...