नापीका हाकिमलाई मोसो दल्ने एक जना पक्राउ
काठमाडौँ । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख इन्जिनियर सालिकराम लम्साललाई मोसो दलेर दुर्व्यवहार गर्ने जिल्ला सेक्रेटरी ‘दीपक’ भन्ने ध्रुवबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता...