जिल्ला प्रशासन काठमाडौँमा सार्वजनिक सम्बोधन प्रणालीसहितको नयाँ सेवा मोडेल सुरु
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र जनमैत्री बनाउन सार्वजनिक सम्बोधन/घोषणा प्रणालीसहितको नयाँ सेवा मोडेल सुरु गरेको छ । कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ‘सार्वजनिक...