रास्वपाद्वारा श्रम र सार्वजनिक लेखा विभाग प्रमुख मनोनयन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय विभाग प्रमुख मनोनयन गरेको छ। आज बसेको केन्द्रीय समितिको बैठकले रिक्त रहेको विभागमा प्रमुख मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार केन्द्रीय...