बेरुजु हुन नदिने भन्दा फर्स्यौटको विषयलाई प्राथमिकता दिन थालियो : महालेखापरीक्षक
काठमाडौँ । महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रूपमा मात्रै लिन लागिएको बताएका छन् । आइतबार बसेको लेखा समितिको बैठकमा बोल्दै महालेखापरीक्षक शर्माले यस्तो बताएका हुन्...