चालकलाई ६ महिना निलम्बन गर्ने कानुन परिवर्तन गर्न माग
काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घले चालकहरूका लागि ल्याएको नियम (कानुन) परिवर्तन गर्न माग गरेका छन् । बुधबार भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा पत्र बुझाउँदै महासङ्घका प्रतिनिधिहरूले सो माग...