सार्वजनिक पूर्वाधार मर्मतका लागि सेवा प्रदायकमार्फत खरिद गर्न निर्देशिका स्वीकृत
काठमाडौँ । सरकारले सार्वजनिक पूर्वाधारको सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायकमार्फत खरिद गर्न निर्देशिका स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सकारका प्रवक्ता एवं सञ्चार तथा सूचना...