१४ कार्तिक २०८२, शुक्रबार
सार्वजनिक निजी संवाद : उद्योगहरूमा विद्युत् कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह
काठमाडौँ । अर्थ मन्त्रालयमा शुक्रबार सार्वजनिक निजी संवाद आयोजना गरिएको छ । लगानी बोर्ड र नेपाल उद्योग परिसंघको आयोजनामा मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, उद्योग वाणिज्य तथा...