परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको शिष्टाचार भेट
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गरेका छन्। उनीहरु परराष्ट्र मन्त्रालयको कार्यकक्षमा भेट गरेका हुन् । भेटमा उनीबीच...