कोरियन चाउचाउको अधिक मसलाले स्वास्थ्यमा समस्या, फिर्ता पठाउन निर्देशन
काठमाडौँ । साम्याङ फुड्सद्वारा उत्पादित कोरियाली इन्स्ट्यान्ट चाउचाउहरू खाँदा बान्ता हुने समस्या देखा परेको एक अनुसन्धानले पत्ता लगाएको छ । डेनमार्कको एक अस्पतालले बुलडाकको मसालेदार चाउचाउ खाँदा बान्ता हुने जस्ता...