सामुदायिक विद्युत् आयोजना प्राधिकरणमा हस्तान्तरण
काठमाडौँ । सेवा प्रवाहमा समस्या भएपछि गुल्मीका विभिन्न सामुदायिक विद्युत् आयोजनाहरू क्रमशः नेपाल विद्युत् प्राधिकरण (नेविप्र)मा हस्तान्तरण हुन थालेका छन् । यसै क्रममा इस्मा गाउँपालिका–६ अमरपुर र मालिका गाउँपालिका-६ अर्जै...