गर्मीका कारण धनगढीका विद्यालय चार दिन बन्द
कैलाली । अत्यधिक गर्मी बढेसँगै धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार केही दिनयता बढ्दो...