पर्वतमा सामुदायिक वनबाट छ थान अवैध भरुवा बन्दुक बरामद
पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष ‘स्विप अपरेसन’ सञ्चालनका क्रममा छ थान बेवारिसे अवैध भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीका अनुसार अवैध हातहतियार नियन्त्रण, वन्यजन्तु तथा पशुपक्षीको अवैध सिकार...