सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ सेवाग्राही लाभान्वित
काठमाडौँ । साकेला गाउँपालिकाले दसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा पाँच सय ८२ जना लाभग्राहीले सेवा लिएका छन् । ज्येष्ठ नागरिक, अशक्त...