वीरगन्जमा सामाजिक सुरक्षा महाअभियान: मधेसले थाल्यो ‘सुरक्षा क्रान्ति’को नेतृत्व
वीरगन्ज । सामाजिक सुरक्षा कोषले आज पर्साको वीरगन्जमा “सामाजिक सुरक्षाको प्रभावकारिता मूल्याङ्कन महाअभियान”को दोस्रो चरण भव्य रूपमा सम्पन्न गरेको छ। गढीमाई मन्दिर परिसर नजिकै आयोजित कार्यक्रममा वीरगन्ज–रक्सौल औद्योगिक करिडोरका मजदुर,...