सामाजिक सद्भाव कायम राख्न उपराष्ट्रपतिको अपिल
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। उनले हिंसा, अफवाह र उत्तेजनाबाट टाढा...