२० फाल्गुन २०७८, शुक्रबार
सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने विरुद्ध कारबाही
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गरी शान्ति खलबल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गर्ने जनाएको छ । ब्युरोले आज एक सूचना जारी गरी विगत...