सामाजिक उत्तरदायित्वको रकम गरिबी निवारणमा मात्रै खर्च गर्न सर्वोच्चको आदेश (पूर्णपाठ)
काठमाडौँ । विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानले सामाजिक उत्तरदायित्व कोष अन्तर्गतको रकम आफूखुसी विभिन्न परियोजनामा लगाएर आफैँले फाइदा लिने प्रवृत्ति रोक्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश...