नेसपा तथा एमालेका १७७ नेता कार्यकर्ता श्रम संस्कृति पार्टीमा समाहित
काठमाडौँ । नेपाल समाजवादी पाटी (नेसपा)का केन्द्रीय सदस्य साबित्रा राईसहित एमालेका जिल्ला तहका नेताहरू गरी एक सय ७७ जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । केपिलासगढी गाउँपालिकाको बाक्सिलामा बिहीबार...