साफ यू-२० महिला च्याम्पियनशिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फिर्ता
काठमाडौँ । २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य तथा महिला कमिटी...