साफ यू-१७ च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै
काठमाडौँ । नेपालले जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दैछ । कोलोम्बोस्थित कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुदैछ । त्यस्तै...