साफ यु–१८ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौँ। भारतमा जारी यु–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बङ्गलादेशसँग खेल्दैछ ।भारतको जमसेदपुरमा नेपाल र बङ्गलादेशबिच खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा भारतसँग...