साफ महिला यु-२० च्याम्पियनसिप: पहिलो उपाधि जित्ने लक्ष्यमा नेपाल
काठमाडौँ । साफ महिला यु-२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र टिम बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली यु-२० महिला फुटबल टोली साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिड्न...