साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपालले भुटानलाई १-० गोलले हरायो । प्रस्पिर्धात्मक खेलमा नेपालका लागि...