६ पटक म्याद थप्दा पनि चिनियाँ कम्पनीले काम सकेन, तोड्यो केयुकेएलले ठेक्का
काठमाडौँ । सम्झौताअनुसार काम नगरेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको...