काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नेतृत्वस्तरीय बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रारम्भ भएको छ। विशेष महाधिवेशनपछि गठित नयाँ कार्यसमितिले कार्यालयमै बसेर सञ्चालन गरेको यो पहिलो केन्द्रीय कार्यसमिति बैठक हो। विशेष...