कोरियाली पर्वतारोहण टोलीद्वारा कञ्चनजंगा क्षेत्रको साट पिकमा पहिलो आरोहण सफल
काठमाडौँ । कोरियाली पर्वतारोहण टोलीले नेपालको हिमाली क्षेत्रमा रहेको साट पिकको पहिलो सफल शिखरारोहण गरेको छ । उक्त हिमाल हालसम्म मानव आरोहण नभएको ‘भर्जिन पिक’ का रूपमा रहेको थियो ।...