साझेदारी विकासको अवधारणा र नेपालको विकासमा उपभोक्ता समिति
पृष्ठभूमि विकास परिवर्तनशील अवधारणा रहेकाले विश्वव्यापीकरण र सूचना प्रविधिका कारण आजको विश्व जटिल र परिवर्तनशील बनेको छ । ठुला पूर्वाधारहरूको विकासदेखि सार्वजनिक सेवा प्रवाह र प्रकृति तथा मानवजन्य घटनाहरूको सामना...