जोखिमयुक्त फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी
काठमाडौँ । स्वास्थ्य संस्थाहरूबाट निस्कने जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि धनगढीमा नगरपालिका स्तरीय साझा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको छ । ‘हेकाफ ३६०’ नामको संस्थाको प्राविधिक सहयोगमा धनगढी उपमहानगरपालिका-२ पुरानो...