‘सत्ता गठबन्धनको साझा प्रयत्न सफल भयो’
काठमाडौँ । काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तागठबन्धन दलको साझा प्रयत्न सफल भएको बताएका छन्। बुधबार गृहजिल्ला सुर्खेतबाट काठमाडौँमा पुगेर प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई भेटमा सत्तागठबन्धन दलको...