मन्त्री न्यौपानेले भनिन् : ‘साझा अधिकार कार्यान्वयनमा स्पष्ट नीति आवश्यक’
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संविधानले केन्द्र, प्रदेश र स्थानीय तहलाई दिएको साझा अधिकार कार्यान्वयनमा स्पष्ट नीति आवश्यक रहेको बताएकी छन् । आज काठमाडौँमा आयोजित...