भाजपा नेतृद्वारा प्रधानमन्त्री र देउवासँग भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका लागि आफू प्रतीक्षारत रहेको बताएका छन् । नेपालको अनौपचारिक भ्रमणमा आएकी भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया ईल्मीसँग आइतबार बालुवाटारमा भएको भेटमा...