विराट गोल्डकप : एपीएफलाई हराउँदै साङ्ग्रिला क्लब फाइनलमा
मोरङ । विभागीय टोली एपीएफलाई ४-३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सहिद रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा...