साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको एटिएम मेसिन तोडफोड गर्दागर्दै पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ...