साग पूर्वाधारलाई बजेट निकासा भइसक्यो : मन्त्री विश्वकर्मा
कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा भइसकेको बताएका छन् । पोखरामा निर्माणाधीन खेल पूर्वाधारको आज निरीक्षण...