बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूल खेती
ढोरपाटन (बागलुङ) । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रूपमा फलफूल तथा सागसब्जी खेती थालिएको छ । परियोजना एकाइका प्रमुख...