मृत्युदरमा कमी ल्याउन मांसहार घटाउनुपर्नेमा स्वास्थ्य विज्ञहरूको जोड
काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञहरूले पुनः एक पटक जोड दिँदै स्वस्थ आहारमा मासुको खपत न्यूनतम राखिनु आवश्यक रहेको बताएका छन् । यसअघि प्रस्तुत गरिएको र खाद्य उद्योगले तीव्र रूपमा...