बेलायतमा साउथेन्ड विमानमा आगलागी, विमानस्थल बन्द
काठमाडौँ । बेलायतको साउथेन्ड विमानस्थलमा रहेको विमानमा आगलागी भएपछि विमानस्थल बन्द भएको छ । आइतबार साउथेन्ड-अन-सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो ।विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को...