साइबर प्रतिरोधका लागि सामूहिक पहल गर्ने संकल्पसहित ‘साइबर भिजन २०२५’ सम्पन्न
काठमाडौँ । सूचना प्रविधिका कारण विकसित साइबर सुरक्षा चुनौती र नवप्रवर्तनशील समाधान, विश्वस्तरीय प्रविधि र डिजिटल रूपान्तरणका लागि सामूहिक संकल्प गर्दै ‘साइबर भिजन-२०२५’ नेपाल च्याप्टर कार्यक्रम सम्पन्न भएको छ ।...