वैदेशिक रोजगारीले सांस्कृतिक विचलन बढाएको एमालेको निष्कर्ष
काठमाडौँ । नेकपा एमालेले वैदेशिक रोजगारीले सांस्कृतिक विचलन बढाएको निष्कर्ष निकालेको छ । गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा वैदेशिक रोजगारीले सांस्कृतिक...