एमालेको दोस्रो विधान महाधिवेशन स्थलमा चहलपहल, गोदावरीमा सांस्कृतिक झाँकी
काठमाडौँ। नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल छ । विधान महाधिवेशनमा सहभागीहरूको स्वागतमा एमाले कार्यकर्ताहरू सांस्कृतिक झाँकीसहित उपस्थित भएका छन् । उनीहरू हिमाल, पहाड, तराई र पूर्वदेखि पश्चिमसम्मका...