नयाँ वर्षको अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम
मस्को (रसिया) । नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा आइतबार...