नेपाललाई एससीओको पूर्ण सदस्य बनाउन प्रधानमन्त्री ओलीको प्रस्ताव
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सांघाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य बनाउन प्रस्ताव गरेका छन् । चीनको तियान्जिनमा आयोजित एससीओको प्लसको बैठकमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...