लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रण गैरकानुनी ठहर, नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश
काठमाडौँ। ट्राफिक नियम उल्लंघनका घटनामा सवारी चालक अनुमति पत्र (लाइसेन्स), ब्लुबुक तथा सवारीको साँचोलगायत कागजात नियन्त्रणमा लिन नपाइने भन्दै सर्वोच्च अदालतले सम्बन्धित निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशद्वय...