अरनिको राजमार्ग: साँगा-धुलिखेल सडक स्तरोन्नति तीव्र
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गको सूर्यबिनायक-धुलिखेल सडक खण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइएको छ । गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एक वर्ष थपिएपछि स्तरोन्नति कार्यलाई तीव्रता...