लागू औषध कारोबारीलाई समाउन प्रहरीले चलायो गोली, एक जना घाइते
काठमाडौँ । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएको छ । लागू औषध कारोबारीलाई समाउने क्रममा लागू औषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी...