त्रिवि समाजशास्त्र विभागको प्रमुखमा पासाङ शेर्पा नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागको विभागीय प्रमुखमा सह-प्राध्यापक डाक्टर पासाङ शेर्पा नियुक्त भएका छन् । त्रिवि कार्यकारी परिषद्को आइतबार बसेको बैठकले शेर्पालाई आगामी चार वर्षका लागि विभागीय प्रमुखमा नियुक्त...