पेट्रोलियम पदार्थमा अस्थायी सहुलियतको माग, मूल्यवृद्धि नियन्त्रण गर्न काँग्रेस महामन्त्री पौडेलको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वको असर स्वरूप देशभित्र महँगी बढ्ने जोखिम देखिएको उल्लेख गर्दै पेट्रोलियम पदार्थमा अस्थायी सहुलियत दिन सरकारसँग आग्रह गरेका छन्। सामाजिक...