पुनर्निर्माण कोषबाट सहुलियतपूर्ण कर्जाका लागि नौ अर्ब निकासा
काठमाडौँ । नेपाल सरकारको पुनर्निर्माण कोषमा बचत रहेको रु. एक खर्ब २१ अर्ब रकमबाट सहुलियतपूर्ण कर्जाको बक्यौताबापत रु. नौ अर्बभन्दा बढी रकम शोधभर्नाका लागि निकासा भएको छ । अर्थ मन्त्रालयका...